gulminews logo
शनिबार, २०८१ बैशाख १५

संकटलाई सामना गरेर जिन्दगीको गाडीलाई गुडाउनु पर्नेछ : मन्त्री ज्ञवाली

अनिल खत्री
१ असोज, गुल्मी । परराष्ट्रमन्त्री ज्ञवालीले दुई संकटलाई सामान गरेर जिन्दगीको गाडीलाई गुडाउनु पर्ने बेला आएको बताएका छन् । नेपाल पत्रकार महासंघ गुल्मीले जिल्ला सदरमुकाम तम्घासमा राखेको पत्रकार भेटघाट स्वास्थ्य संकट र आर्थिक संकट दुबै क्षेत्रलाई सन्तुलन राखेर जिन्दगीको गाडीलाई गुडाउनु पर्ने बेला आएको बताए ।

मन्त्री ज्ञवाली

व्यवसाय चलाउनु पर्ने भयो, बजार खोल्नु पर्ने भयो भनेर स्वास्थ्य जेसुकै होस भनेर अगाडी बढ्ने अबस्थामा पनि अघि बढ्ने अबस्थामा नरहेको बताए । स्वास्थ्य संकट एकदमै बढेयो अर्थतन्त्र जेसुकै होस भन्ने अबस्थामा पनि नरहेको मन्त्री ज्ञवालीको तर्क छ ।

यस्तो दुई कठिन संकटबाट सन्तुलनका साथ अगाडी बढ्नु पर्ने बेला आएको बताए । कोरोना महामारीको संक्रमणको दर दिनप्रतिदिन वढ्दै गएकाले अर्थतन्त्रमा संकट बढ्दै गएको मन्त्री ज्ञवालीले बताए ।

लाखौंको रोजगारी गुमेको, दैनिक ज्याल मजदुरी गर्नेहरु संकटमा परेको, बैंकबाट ऋण लिएर पेसा व्यवसाय गर्नेहरुलाई ठूलो संकट परेको बताए । पेसा व्यवसाय नभएपछि राजस्व पनि नउठने भएकाले मुलुकको अर्थतन्त्रमा चाप पर्ने मन्त्री ज्ञवालीले बताए ।

यी संकटलाई समाधान गरेर अगाडी पर्नेबेला आएकाले आजबाट अर्थतन्त्रलाई खुल्ला गरिएको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D