gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

श्रावण २८ गते बडिगाडमा सरसफाई अभियान चल्ने ।।

कमल पौडेल

२७ श्रावण २०७६। हरेक महिनाको एक दिन जन श्रमदान, बडिगाड गाउँपालिकाको जिवन्त अभियान भन्ने नारासहित गाउँपालिकाले सुरु गरेको अभियान प्रभावकारी बनाउन वडा नं. २ खर्वाङका वासिन्दा जुटेका छन्। यसैविच गाउँपालिकाले श्रावण २८ गते गाउँपालिका भर सरसफाई अभियान चलाउने बताएको छ।

बडिगाड गाउँपालिका वडा नं. २ को वडा कार्यालयले आयोजना गरेको सामाजिक अगुवाहरुको वैठकले श्रावण २८ गतेलाई सरसफाई तथा स्वच्छता अभियानको रुपमा मनाउने निर्णय गरेको छ। २८ गते मध्यपहाडि लोकमार्ग क्षेत्रमा रहने वासिन्दाले गिरिंदी देखि लब्धीखोला सम्म सफाई अभियानमा सहभागि हुने र माथिल्लो भेगमा बसोवास गर्ने बासिन्दाले आआफ्नो टोलमा सामुहिक रुपमा सरसफाई, झाडि सफाई तथा सडक सफाई गर्ने निर्णय गरेको हो। सो सफाई अभियानमा सहभागि नहुने वासिन्दालाई जरिमाना समेत तिराइने वडा कार्यालयले जनाएको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D