gulminews logo
शनिबार, २०८१ बैशाख २२

रेसुङ्गा बहुमुखी क्याम्पसलाई नगरपालिकाको एक करोड

हुमाकान्त पोखरेल
गुल्मी, १८ भदौ । केही समय अगाडी आर्थिक संकटकाल घोषणा गरेको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले एक करोड सहयोग गर्ने भएको छ । नगरपालिकाको बार्षिक बजेटमा ५० लाख बिनियोजन गरिएको र सोही रकममा ५० लाख थप गरी एक करोड पु¥याइएको नगरपालिकाले जनाएको छ ।

शनिबार नगरपालिकाले पत्रकार सम्मेलन गर्दै क्याम्पसलाई गरेको सहयोगबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख खिलध्वज पन्थीले क्याम्पसमा आर्थिक दायित्वको समस्यालाई समाधान गर्न बजेट प्रदान गरिएको बताए । ‘क्याम्पस एकातर्फ आर्थिक संकटमा छ भने अर्कोतर्फ नयाँ बिषय ल्याएर विद्यार्र्थी आकर्षित गर्ने चुनौती छ ।’ नगरप्रमुख पन्थीले भने, ‘क्याम्पस गुल्मीको भाविष्य हो, यसमा दलगत स्वार्थ छैन ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D