Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
रेसुङ्गा बहुमुखी क्याम्पसलाई नगरपालिकाको एक करोड - Gulminews

रेसुङ्गा बहुमुखी क्याम्पसलाई नगरपालिकाको एक करोड

हुमाकान्त पोखरेल
गुल्मी, १८ भदौ । केही समय अगाडी आर्थिक संकटकाल घोषणा गरेको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले एक करोड सहयोग गर्ने भएको छ । नगरपालिकाको बार्षिक बजेटमा ५० लाख बिनियोजन गरिएको र सोही रकममा ५० लाख थप गरी एक करोड पु¥याइएको नगरपालिकाले जनाएको छ ।

शनिबार नगरपालिकाले पत्रकार सम्मेलन गर्दै क्याम्पसलाई गरेको सहयोगबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख खिलध्वज पन्थीले क्याम्पसमा आर्थिक दायित्वको समस्यालाई समाधान गर्न बजेट प्रदान गरिएको बताए । ‘क्याम्पस एकातर्फ आर्थिक संकटमा छ भने अर्कोतर्फ नयाँ बिषय ल्याएर विद्यार्र्थी आकर्षित गर्ने चुनौती छ ।’ नगरप्रमुख पन्थीले भने, ‘क्याम्पस गुल्मीको भाविष्य हो, यसमा दलगत स्वार्थ छैन ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D