gulminews logo
बिहीबार, २०८१ बैशाख १३

रेसुङ्गा नगरको मेयर र उपमेयरमा कांग्रेसका पन्थी र कुँवर निर्वाचित

गुल्मीन्युज
गुल्मी, बैशाख ३१ । रेसुंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका खीलध्वज पन्थी र उपमेयरमा नेपाली कांग्रेसकै अमृता कुँवर बिजयी भएका छन् ।
नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापती समेत रहेका पन्थीले आफ्ना निकटतमा प्रतिद्वन्दी एमालेका राजेन्द्र प्रसाद पाण्डेलाई १ हजार ३ सय ५२ को फराकिलो मतान्तर सहित पराजित गरेका थिए ।
नगर उपप्रमुखमा नेपाली कांग्रेसकी कुँवरले एमालेकी राधा पाण्डेमाथी जित हात पारेकी हुन् ।

यद्यपी निर्वाचन कार्यालयद्वारा अधिकारिक घोषणा हुने भने बाँकी छ ।

यस सम्बन्धी थप अप्डेट केहीबेरमा ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D