gulminews logo
बुधबार, २०८१ बैशाख १२

रिडिमा भेटियो बेवारिसे बच्चाको शब

रिडि, माघ ७ । रुरु गाउँपालिका वडा न १ रिडिमा बेवारिसे अबस्थामा बच्चाको शब फेला परेको छ। रिडि-अर्घाखाँची सडक खण्डको खहरे खोला नजिक उक्त बच्चाको शब भेटिएको हो । बच्चा कसले फाल्यो सनाखत हुन सकेको छैन । रिडि प्रहरिले अहिले अनुसन्धान गरिरहेको छ । -रुरुनेटवर्कबाट
bewarishe shab

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D