राष्ट्रपतिलाई गाडी किन्ने भिक्षा माग्दै गुल्मी कांग्रेस

प्रेम सुनार
गुल्मी, मंसिर ११ । सरकारले राष्ट्रपति विद्यादेवि भण्डारीलाई १८ करोडको गाडी खरिद गर्ने प्रस्ताव लैजान लागेको विरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल कांग्रेसले देश ब्यापी कार्यक्रम अन्तरगत गुल्मीमा पनि मंगलवार नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्यापस ईकाईका विद्यार्थीहरु राष्ट्रपति भण्डारीको उक्त गाडी खरिदका लागि भिक्षा दान माग्दै हिडेका छन ।

‘महामहिम राष्ट्रपति विद्यादेवि भण्डारी ज्युलाई १८ करोडको गाडी खरिदका लागि भिक्षा दान’ लेखिएको ब्यानर बोकेर विद्यार्थीहरु चोक चोकमा सर्वसाधरण संग भिक्षा मागिरहेका छन । विद्यार्थीहरु संगै नेपाली कांग्रेसका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ लगायतका नेता , नेतृहरु पनि चोक चोकमा देखिएका छन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ