gulminews logo
शुक्रबार, २०८० चैत्र १६

रामकुमारी झाँक्री गुल्मीवाट निर्वाचन लड्ने, गुल्मीलाई आफ्नो भुगाेल वनाउने अवसर नै नपाएको गुनासो

काठमाडौं, असौज ०८ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा गुल्मीवाट लड्ने बताएकी छन् । पार्टीकाे केन्द्रीय सचिव भएको भाेलिपल्ट शुक्रबार गुल्मी काठमाडौ सम्पर्क मञ्च भेला आयाेजक कमिटीले काठमाडौकाे थापागाउँमा गरेकाे कार्यक्रमलाई सम्वाेधन गदै उनले अब आफ्नो निर्वाचन क्षेत्र गुल्मी हुने वताएकी हुन् ।

भेलालाई सम्बोधन गर्दै झाँक्रीले लामाे समयदेखि राजनितिमा सक्रिय रहेपनि गुल्मीलाई आफुले कहिल्यै आफ्नो भुगाेल वनाउने अवसर नै नपाएको बताईन् । त्यस्तै उनले पार्टीका केन्द्रीय सदस्यहरुलाइ जिल्लाको ईन्चार्ज वनाउने विधि प्रद्वती भएपनि गुल्मीको माटाेमा जन्मेकी आफुलाई केन्द्रीय सदस्य हुँदा समेत केपी ओलीले जिल्लाको ईन्चार्जकाे त्याे जिम्मेवारी पूरा गर्ने अवसर नदिएकाे आरोप समेत लगाईन् ।

प्रतिनिधि सभा सदस्य समेत रहेकी नेतृ झाँक्रीले एमालेका मान्छेहरु अब के भनेर ससंदकाे निर्वाचनमा भाग लिन्छन त्याे हेर्न वाँकि रहेकाे बताईन् । “उनिहरु हामीलाई भाेट दिनुस, ६ महिनामा ससंद विघटन गरेर आउछाै भन्दै भोट् माग्लान ।”, एमालेका नेताहरु प्रती उनले ब्यंग्य गरिन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D