gulminews logo
मंगलवार, २०८० चैत्र ६

राजतन्त्र पुनःस्थापनाको लागि गुल्मीमा जिल्लास्तरीय नागरिक भेला

हुमाकान्त पोखरेल
गुल्मी, १४ फागुन । राजतन्त्र पुनस्थापनाका लागि जिल्लास्तरीय नागरिक भेला शुक्रबार गुल्मीमा सम्पन्न भएको छ । भेलाले अर्जुन कार्कीको संयोजकत्वमा १७ सदस्यिय नेपाल नागरिक अभियान, जिल्ला कार्य समिति गुल्मीको गठन गरेको छ ।

सह–संयोजकमा नारायण पन्थी, सचिवमा अर्जुन श्रेष्ठ, कोषाध्यक्षमा गोविन्द पाण्डे लगायत अन्य सदस्यहरु रहेका छन् । भेलामा बोल्दै संस्थाका पश्चिमाञ्चल क्षेत्रिय संयोजक लाल बहादुर थापा क्षेत्रीले अहिलेको शासन व्यवस्थाले नागरिकले सोचेजस्तो शु–शासन आउन नसकेकोले आफुहरुले शासन व्यवस्था नै परिवर्तन गर्नेगरी अभियान चालेको बताए ।

भेलाद्धारा गठित समितिलाई गाउँ–गाउँमा परिचालित गर्ने र सबै नागरिकलाई राजतन्त्र र हिन्दु राष्ट्र पुन:स्थापनाका लागि पहल गर्ने क्षेत्रीको भनाई छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D