gulminews logo
मंगलवार, २०८१ बैशाख १८

युवतीलाई करणी गर्न खोज्ने पक्राउ

हुमाकान्त पोखरेल
गुल्मी, २७ असौज । गुल्मीमा युवतीलाई जबरतस्ती करणी गर्न खोजेको आरोपमा युवक पक्राउ परेका छन् । इस्मा गाउँपालका –२ की २१ बर्षिय युवतीलाई करणी गर्न खोजेको आरोपमा बाग्लुङ जिल्ला बडिगाढ गाउँपालिका –५ का २४ बर्षिया विकास आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रकोटमा एक संस्थामा कार्यरत युवती संस्थाको रकम उठाएर असार २४ गते मजुवातर्फ जाँदै थिइन् । त्यसैबखत साँझ साढे ६ बजेतिर आचार्यले करणीको प्रयास गरेका थिए । परिवारको उजुरीपछि २५ गते प्रहरीले आचार्यलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D