gulminews logo
मंगलवार, २०८० चैत्र ६

मुसिकोट नगरपालिकामा थप ११ जनामा कोरोना पुष्टि

सागर भण्डारी
मुसिकोट, असोज १९ । गुल्मीको मुसिकोट नगरपालिकामा थप ११ जनामा कोरोना सक्रंमण पुष्टि भएको छ । सक्रंमित सबै समुदायस्तरका रहेका छन् । नगरपालिकाका एक वडाध्यक्ष,एक कार्यपालिका सदस्य र अन्य स्थानीय गरी ११ जनमा सक्रंमण पुष्टि भएको प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो ।

सक्रंमितहरु वडा नं १,३ र ४ नं वडाका रहेकाा छन् । कोभिड १९ परिक्षण प्रयोगशाला तम्घासमा गरिएको परिक्षणमा उनीहरुको रिपोट पोजेटिभ अाएको र सबै अहिले होम अाईसुलेसनमा रहनुभएको भण्डारीले जानकारी दिनुभयो ।

केही समय अगाडि नगरपालिकामा कार्यरत १० जना कर्मचारी सहित १७ जनामा सक्रमण पुष्टि भएको थियो । अहिले उहाँहरु सबै निको भएर दैनिकीमा फर्किसक्नुभएको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D