Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
मुसिकोट नगरपालिकामा थप ११ जनामा कोरोना पुष्टि - Gulminews

मुसिकोट नगरपालिकामा थप ११ जनामा कोरोना पुष्टि

सागर भण्डारी
मुसिकोट, असोज १९ । गुल्मीको मुसिकोट नगरपालिकामा थप ११ जनामा कोरोना सक्रंमण पुष्टि भएको छ । सक्रंमित सबै समुदायस्तरका रहेका छन् । नगरपालिकाका एक वडाध्यक्ष,एक कार्यपालिका सदस्य र अन्य स्थानीय गरी ११ जनमा सक्रंमण पुष्टि भएको प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो ।

सक्रंमितहरु वडा नं १,३ र ४ नं वडाका रहेकाा छन् । कोभिड १९ परिक्षण प्रयोगशाला तम्घासमा गरिएको परिक्षणमा उनीहरुको रिपोट पोजेटिभ अाएको र सबै अहिले होम अाईसुलेसनमा रहनुभएको भण्डारीले जानकारी दिनुभयो ।

केही समय अगाडि नगरपालिकामा कार्यरत १० जना कर्मचारी सहित १७ जनामा सक्रमण पुष्टि भएको थियो । अहिले उहाँहरु सबै निको भएर दैनिकीमा फर्किसक्नुभएको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D