gulminews logo
शुक्रबार, २०८१ बैशाख २८

मुलुक अव समृद्धितिर : प्रकाशमान सिंह

प्रेम सुनार

गुल्मी, चैत्र–२६ । नेपाली कांग्रेसका नेता तथा पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलक अव समृद्धिको दिशा तर्फ लाग्नु पर्नेमा जोड दिएका छन् । तेश्रो गुल्मी महोत्सव, औद्योगिकक तथा पर्यटन मेलाको आज समापन समारोहलाई सम्वोधन गर्दै नेता सिंह यस्तो कुरामा जोड दिएका हुन् ।

उनले भने–‘ दश वर्षे द्धन्द्ध, २०६२÷६३ को जनआन्दोलन पछि मुलक तिन तहको निर्वाचन गराउन सफल भएको र अव मुलुक समृद्धिको दिशामा जानु पर्दछ । ’उनले मुलुक समृद्धिको दिशामा लैजान सरकारमा रहेका जनप्रतिनिधीहरु ब्बढि जिम्मेवारी हुने भएकाले तिन वटै तहका जनप्रतिनिधीहरु त्यस तर्फ लाग्न सुझाव समेत दिए ।

उनले जनताले जे अपेक्षा गरेका छन त्यो पुरा गर्न सके अर्को पटक पनि अहिले कै सरकारलाई फेरी अर्को ५ वर्ष पनि मौका दिन सक्ने अन्यथा मिल्काएर अर्को दललाई जिताउन सक्ने भन्दै त्यस प्रति सजग रहनु पर्नेमा समेत सुझाएका थिए ।

नेता सिंहले तेश्रो गुल्मी महोत्सव सफल पार्ने आयोजक सहितका सवै पक्षलाई बधाई दिदै महोत्सवबाट प्राप्त अनुभव यहाँको विभिन्न उद्योग, कृषि र पर्यटन विकासमा लगाउन ध्यानकृष्ट गराएका थिए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष मधुकृष्ण पन्त , नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठ , नेकपा माओवादी केन्द्रका संयोजक विरबहादुर कार्की लगायतले पनि मन्तव्य राखेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D