महेन्द्र नमुना माबीको व्यवस्थापन समिती अध्यक्षमा पन्थी

अनिल खत्री
गुल्मी, माघ १७ । गुल्मीको सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयको बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा शालिकराम पन्थी चयन भएका छन् ।

लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील रहेका पन्थी जिल्लाकै शैक्षिक धरोहरका रुपमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयकाे बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका हुन् ।

सामुदायिक रेडियो स्काई गुल्मीको संचालक समिति अध्यक्ष समेत रहेका शालिकराम पन्थी जिल्ला रहेर बिभिन्न सामाजिक क्षेत्रहरुमा क्रियाशील रहँदै आएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ