gulminews logo
मंगलवार, २०८० चैत्र ६

मध्यरातमा मन्त्रिपरिषदको निर्णय : संसद भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव

काठमाडौं, जेठ ०५ । सरकारले प्रतिनिधिसभा विघटनको राष्ट्रपति समक्ष सिफारिस गर्दै चुनाव घोषणा गरेको छ । शुक्रबार मध्यराति बसेको मन्त्रिपरिषदको बैठकले चुनाव घोषणा गरेको हो। कात्तिक २६ र मंसिर ३ का लागि दुई चरणमा प्रतिनिधिसभा चुनावको मिति तोकिएको छ।

यसअघि पनि ओली सरकारले प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गरेको थियो। पुस ५ मा विघटन गरिएको प्रतिनिधिसभा फागुन ११ मा सर्वोच्च अदालतले बदर गरिदिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसधा विघटन गरेका हुन् ।

शुक्रबार प्रतिनिधिसभा विघटन हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि ओली र काँग्रेस सभापति शेरबहादुर देउवा दुबैले गरेको दावी खारेज गर्दै चुनाव घोषणाका लागि वातावरण तयार पारेकी थिइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D