gulminews logo
शुक्रबार, २०८० चैत्र १६

मदाने गाउँपालिकामा नयाँ हाटबजारको उद्घाटनसँगै शुभारम्भ

विवश विष्ट
गुल्मी, २७ कार्तिक । जिल्लाको मदाने गाउँपालिकामा नयाँ हाटबजारको सुभारम्भ गरिएको छ । शनिबार एक औपचारिक कार्यक्रम गर्दै हाटबजारको सुभारम्भ गरिएको हो ।

बजार व्यवस्थापन समितिका अध्यक्ष भोज बहादुर कुँवरको अध्यक्षतामा भएको सुभारम्भ कार्यक्रममा प्रमुख अतिथि मदाने गाउँपालिका ६ पुर्कोटदहका अध्यक्ष तोक बहादुर कुँवरले हाटबजारको उद्घाटन गरेका छन ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा सभाध्यक्षले रिबन काट्दै ब्यानर अनावरण गर्दै नयाँ हाटबजारको समुद्घाटन गरिएको छ ।

नेपाली काङ्गेस मदाने गाउँपालिकाका सभापति महेन्द्र बहादुर कुँवर तथा पुर्व सभापति मनिराम थापाबाट शुभकामना मन्तव्य राखिएको समुद्घाटन कार्यक्रममा देवीराम भुषाल, भोज बहादुर भुषाल, लोकहरी कुँवर, पृथ्वी कुँवर लगायतले मन्तव्य राखेका थिए ।

शुभारम्भ कार्यक्रममा मदाने गाउँपालिका १ अग्लुङ्गका वडा अध्यक्ष प्रेम चन्द बोहोराको नेतृत्वमा अग्लुङ्गको भैलो सहित स्थानिय प्रस्तुति देखाईएको थियो । कार्यक्रममा रेशम जिसिले स्वागत मन्तव्य राखी उपस्थित सबैलाई स्वागत गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D