gulminews logo
मंगलवार, २०८० चैत्र ६

मदानेमा ८ वटा सिसिटिभि क्यामेराहरु जडान

गुल्मी, ११ साउन । जिल्लाको मदाने गाउँपालिकामा शान्ति सुरक्षा कायम गर्ने उदेश्यका साथ सिसिटिभि क्यामेराहरु संचालनमा आएका छन् । सोमबार एक कार्यक्रमका बिच मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसिले सिसिटिभि क्यामेराको उद्घाटन गरेका हुन् ।

अपराध अनुसन्धानलाई सहज र सरल बनाउन तथा शान्ति सुब्यबस्था कायम गर्ने मुल उदेश्यका साथ मदाने पुर्कोटदहका विभिन्न क्षेत्रमा सिसिटिभि क्यामेराहरु जडान गरिएको छ । मदाने गाउपालिकाको सहयोगमा इलाका प्रहरी कार्यालय परिसरभित्र र पुर्कोटदह बजारक्षेत्रका विभिन्न क्षेत्रहरुमा जम्मा ८ वटा सिसिटिभि क्यामेराहरु जडान गरिएको छ ।

सोमबार मदाने गाउँपालिकाका अध्यक्ष दान बहादुर के.सि.बाट गाउँपालिका उपाध्यक्ष सरिता खड्का, वडा अध्यक्ष तथा पत्रकारहरुको उपस्थितिमा औपचारिक रूपमा समुद्घाटन गरि सन्चालनमा ल्याईएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D