भिरबाट लडेर एककाे मृत्यु

हुमाकान्त पाेखरेल

२२ असार, गुल्मी । गुल्मीकाे धुर्काेट गाँउपालिका वडा नम्बर ४ जैसिथाेकमा भिरबाट लडेर एकजनाकाे मृत्यु भएकाे छ । जैसिथाेक पिपलनेटा निवासि ४४ बर्षिया नारायण परियारकाे मृत्यु भएकाे वडासदस्य गाेपाल कुँवरले जानकारी दिए । अहिले मृतककाे शब पाेष्ट मार्टमका लागि तम्घास ल्याइएकाे छ । भने घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर रविन्द्र खड्काले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D