gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

भारत र चिनका नागरिक अब नेपालबाट यात्रा गर्छन: सुदर्शन बराल

हुमाकान्त पोख्रेल
गुल्मी, २४ मङ्सिर । गुल्मी क्षेत्र नं. १ प्रदेश सभा “क” बाट निर्वाचित माओवादी केन्द्रका नेता सुदर्शन बरालले अब भारत र चिनका नागरिक अब नेपालबाट यात्रा गर्ने बताए ।आईतवार सदरमुकाम तम्घासमा आयोजित बामगठबन्दनको संयुक्त विजय सभालाई सम्बोधन गर्दै बरालले सो कुरा बताउनुभएको हो ।

“अबको १० बर्षभित्र कालिगण्डकी करिडोरलाई पिच गर्छौ, यस करिडोरलाई हामी चिन र भात जोड्ने मार्गको रुपमा विकास गर्छौ ।”, बरालले भने, “त्यसपछी चिन र भारतको ब्यापारिक मार्गका साथै गुल्मीको मुटुको रुपमा कालिगण्डगी करिडोरलाई विकसित गर्यौ भने गुल्मीलाई धेरै आर्थिक लाभ प्रप्त हुनेछ अनी भारत र चिनका नागरिक अब नेपालको मार्ग प्रयोग गर्दै यात्रा गर्नेछन्।”

त्यस्तै बरालले जिल्लाभित्रका महत्पपूर्ण सडक, खानेपानी आयोजना लगायतका विकासका पूर्वाधारहरुलाई समयमै पुरा गर्ने र यो जितले आफुलाई देश र जनताप्रति थप जिम्मेवारपनको बोध गराएको छ समेत बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D