gulminews logo
मंगलवार, २०८० चैत्र ६

भारतमा रेल दुर्घटनामा परेका गुल्मीका पाण्डेलाई १८ लाख सहयोग जुट्यो, जग्गा किनेर घर निर्माण

गुल्मी, कार्तिक १४ । गुल्मीमा दुर्घटनामा परेर शारिरिक अशक्त बनेका एक जनालाई आर्थिक सहयोग उठाएर घर निर्माण गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका १ अस्लेवामा निवासी यादव पाण्डेको लागि सहयोग जुटाएर घर निर्माण गरिएको हो । पाण्डेको भारतमा रेल दुर्घटनामा परेर दुवै हात र खुट्टा गुमेको थियो ।

पछील्लो केही समयदेखी सामाजिक सन्जाल र देश बिदेशमा रहेका सामाजिक अभियानताहरु मार्फत पाण्डेको लागि आर्थिक सहयोग संकलन गरिएको थियो । अहिले सम्म घर निर्माणको लागि १८ लाख रुपैँया संकलन भएको छ । जस मध्य ६ लाख रुपैँया जग्गा खरिदको लागि खर्च भएको छ भने ६ लाख पचास हजार रुपैँया घर निर्माणमा खर्च गरिएको छ । बाँकी ४ लाख रुपैँया भने पाण्डेको बैंक खातामा जम्मा गरिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D