gulminews logo
मंगलवार, २०८० चैत्र ६

ब्रेकिङ्ग : शान्तिपुरबाट तम्घास आउँदै गरेको जिप दुर्घटना, ३ को मृत्यु

यो पनि पढ्नुस्: जिप दुर्घटनाका मृतकहरुको सनाखत (अप्डेट)

साउन १३, तम्घास । शान्तिपुरबाट तम्घास आउँदै गरेको जिप मुसिकाेट नगरपालिका ४ मा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । जिप सडकबाट ५ सय मिटर तल खसेको छ । जिपमा १० जना यात्रु सवार थिए ।

बिस्तृत जानकारी आउन बाँकी।

सच्याईएको: यसअघिको पोस्टमा भुलवश अन्यथा भएकोमा सच्याईएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D