gulminews logo
शुक्रबार, २०८० चैत्र १६

बेलायतमा ६० जना नेपालीको कोरोना संक्रमणबाट ज्यान गयो

लण्डन, बैशाख २९ । बेलायतमा कोरोना संक्रमणबाट ६० जना नेपालीले ज्यान गुमाएका छन् । लण्डनस्थित नेपाली राजदुताबासले सोमबार दिउँसो गराएको जानकारी अनुसार ५० जना पुरुष र १० जना महिला गरी जम्मा ६० जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।

दुताबासका प्रवक्ता शरदराज आरनले गोरखा वेलफेयर ट्रष्ट, गोरखा भूतपूर्व सैनिकका संस्थाहरु तथा बेलायत सरकारले उपलब्ध गराएको तथ्यांकलाई पुनर्पुष्टी गरेर तथ्यांक सार्वजनिक गरिएको बताए । उनले अरु थप पाँच जनाको पुनर्पुष्टी हुन बाँकी रहेको पनि जानकारी दिए ।

मृतकहरुमा ४९ जना गोरखा र उनका परिवार सम्वद्ध छन् भने ११ जना गैर गोरखा रहेको बताइएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

निर्दयी लुम्बिनी प्रदेश सरकार : कोभिडबाट मृत्यु भएका परिवारलाई एक बर्षसम्म पनि दिएन राहत रकम

हुमाकान्त पोखरेलगुल्मी, १२ भदौ । लुम्बिनी प्रदेश सरकारले आफैले गरेको निर्णय कार्यान्वयनमा ढिलाई गर्दा कोभिडबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D