gulminews logo
शनिबार, २०८१ बैशाख ८

बिशेष भिडियो रिपोर्ट: रेसुङ्गा बिमानस्थल बारे कस्ले के भने? मन्त्री देखी सर्वसाधारण सम्मको प्रतिकृया

गुल्मीको सिमीचौरमा एक दशकदेखि निर्माणाधीण अवस्थामा रहेको रेसुङ्गा विमानस्थलमा परिक्षण उडान सम्पन्न गरेको छ । निर्माण कार्य शुरु भएको झण्डै १२ वर्ष पछि शुक्रवार तारा एअरको बिमानले धुले परिक्षण उडान गरेको हो ।

शुक्रवार बिहान ९ बजेर ३० मिनेटका लागि परिक्षण उडानको सयम निर्धारण गरिएपनि मौषम प्रतिकुलताका कारण दिउँसो अपरान्न ४ बजे तिर मात्रै हवाई जहाज आउन सफल भएको थियो । परिक्षण उडान कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, नेपाल नागरिक उड्यान प्राधिकरण प्रमुख सञ्जीव गौतम, शसस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल, उद्योग बाणिज्य संघ केन्द्रिय अध्यक्ष चन्द्र ढकाल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमम परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गुल्मेलीहरुको दशकौको जहाज चढने सपना पुरा भएको बताएका थिए । उनले गुल्मेलीहरु अब ४५ मिनेटमा गुल्मीबाट काठमाडौ पुग्न सक्ने बताए ।

हेरौँ रेसुङ्गा बिमानस्थल र जहाज अवतरण बारे कस्ले के भने? मन्त्री देखी सर्वसाधारण सम्मको प्रतिकृया:

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D