gulminews logo
शनिबार, २०८१ बैशाख ८

बिद्युत प्राधिकरण गुल्मीको महसुल काउन्टर बन्द हुने

अनिल खत्री
३० असार, गुल्मी । नेपाल बिद्युत प्राधिकरण गुल्मी बिरतण केन्द्रले एक दिन महसुल काउन्टर बन्द गर्ने भएको छ । असार ३१ गते १ दिन ०७६÷०७७ सालको बार्षिक हिसाव मिलान गर्नुपर्ने भएकाले दैनिक महशुल काउन्टर बन्द गर्ने केन्द्रका प्रमुख नारायण अर्यालले जानकारी दिए ।

काउन्टर बन्दबाट ग्रहक वर्गमा पर्न गएको असुपबधा प्रति क्षमा प्राथी रहेको गुल्मी बिरतण केन्द्रले जनाएको छ । बिहिवार अर्थात साउन १ गतेबाट भने नियमित सेवा सुचारु हुने कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D