gulminews logo
बुधबार, २०८१ बैशाख १२

बर्षाका कारण ठुलाचौरमा घर भत्कियाे, पीडित परिवार पुरानो स्वास्थ्य चौकीमा आश्रय लिँदै

गुल्मी, असोज ०८ । लगातारको बर्षाका कारण गुल्मी जिल्ला मालिका गाउँपालिका–४ ठुलाचौर निवासी थम्मन बिकको घर भत्किएको छ । तिन दिनदेखि लगातार परेको अविरल बर्षाका कारण बुधवार बिहान १० बजे तिर एक्कासी घरको गारो खसेको हो ।

दिउँसोको समय घरमा कोही न हुदा कुनै मानवीय क्षती भएन । घरको तल्लो तलामा बाँध्दै आएका भैंसी समेत दिउँसो चराउन लगेको हुँदा कुनै क्षती नभएपनि घर भने पुर्ण रुपमा क्षती भएको छ । घर क्षती भए सँगै थम्मन बिकको परिवार यति बेला अर्खवाङ्ग स्वास्थ चौकीको पुरानो भवनमा बस्दै आएका छ्न ।

एक छोरा र एक छोरी भएका बिक आफ्नी श्रीमती गुमाए सङै २ नातिनी कक्षा ९ मा पढ्ने निकिता बि.क.र २ मा पढ्ने नमुना बिक संगै बस्दै आएका छ्न । “सघाउँछ कि भन्ने आशा गरेको एउटा छोरो बुहारी लिएर भारत गयो ।”, बिकले भने, “श्रीमतीको निधन पछी साहारा भन्ने इनै साना नातिनी छन् ।’

बिकले थपे ‘खाने खर्च समेत छैन, भएको बास समेत भत्कियो बनाउने उपाय छैन ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D