बन्दको पुर्वसन्ध्यामा गुल्मी सदरमुकाममा मसाल जुलुस

गुल्मी, ९ असार । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार बेलुका सदरमुकाम तम्घासमा मसाल जुलुस निकालेको छ ।

कार्यकर्ता रिहा गर्न, प्रतिबन्ध खारेज गर्न तथा मान्छे मार्न काम बन्द गर्न लगायतका नाराबाजी गर्दै बिप्लब नेतृत्वको नेकपाले मसाल जुलुस निकालेको खबर सल्लेरी खबरले खबर छपेको छ ।

पार्टीले भोली १० गते आह्वान गरेको बन्दलाई सफल बनाउन सोमबार मसाल जूलूस निकालेको उक्त पार्टीले जानकारी दिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ