gulminews logo
शनिबार, २०८१ बैशाख ८

फोटो फिचर: सभापती देउवा सहित कांग्रेस शिर्ष नेताहरु गुल्मीमा, १० तस्बिरमा हेर्नुस् जिल्ला सम्मेलनको दृष्‍य

नेपाली कांग्रेसका शिर्ष नेताहरु गुल्मी अैइपुगेका छन् । कांग्रेसका केन्द्रिय नेताहरु नेपाली काँग्रेस गुल्मीको प्रथम एतिहासिक जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रमको लागि गुल्मी आईपुगेका हुन् ।
कांग्रेसका केन्द्रिय सभापती तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रि शंशाक कोइरला, केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य डा.चन्द्र भण्डारी, केन्द्रीय सदस्य धनराज गुरुङ, एनपी साउद लगायत नेताहरु गुल्मी आएका छन् । लगायतका पार्टिका प्रभावशाली नेताहरु गुल्मी आएका हुन् ।

यतिबेला कांग्रेसको जिल्ला सम्मेलनलाई सभापति देउवा सहित उपस्थित सबै जसो नेताहरुले पालैपालो सम्बोधन गरिरहेका छन्, हेरौ उद्घाटनको क्रममा कस्तो देखियो माहोल । कार्यक्रमस्थलबाट रबिलाल पौडेलले खिच्नुभएका केही तस्बिरहरु:


यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D