प्रेस संगठन नेपाल गुल्मीको अध्यक्षमा पाण्डे चयन

अनिल खत्री
१२ असोज, गुल्मी । प्रेस संगठन नेपाल गुल्मीको अध्यक्षमा तिलाचन पाण्डे चयन भएका छन् । मंगलवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले अध्यक्षमा पाण्डे सहित २७ जनाको जिल्ला कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा प्रकाश चालिसे, सचिवमा हुमाकान्त पोखरेल, सह–सचिवमा महेश बोहोरा, प्रतिक्षा सुनार, कोषाध्यक्षमा लक्ष्मण फुल्देल चयन भएका छन् । नव निर्बाचित जिल्ला कार्यसमिति सर्बसहमितिमा चयन गरेको संगनले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ