gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

प्रशासनको आदेश बेवास्ता गर्दै मदानेमा देउसी भैलाे खेलियो

अनिल खत्री
गुल्मी, मंसिर ०४ । कोरोना महामारीको समयमा पनि गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गमा तिहारको अवसरमा देउसी भैलो खेलिएको छ । कोरोना संक्रमणको त्रासलाई बेवास्था गर्दै देउसी भैलो खेलिएको वडा सद्स्य नबराज मल्लले बताए
अग्लुङ्गका वडा सदस्य नबराज मल्लले भैलो नखेल्न आग्रह गर्दागर्दै पनि स्थानीय युवाहरु त्यसको बेवास्था गर्दै भैलो खेलेका हुन् । संचारकर्मी सहित जनप्रतिनिधिले भैलो नखेल्न भन्दाभन्दै पनि अग्लुङ्गका केही स्थानमा मदिराको तालमा देउसी भैलो खेलिएको वडा सदस्य नबराज मल्लले जानकारी दिए । मदिरा सेवन गरेर युवाहरु नीयम बिपरीत भैलो खेल्दा सामान्य झगडा समेत भएको थियो । जिल्ला प्रशाासन कार्यालय गुल्मीले देउसी भैलो नखेल्न आग्रह गरेपनी अग्लुङ्गका स्थानीय भने नियम बिपरीत भैलो खेलेका हुन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D