gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

प्रदीप ज्ञवालीको क्षेत्रमा सवा १ अर्व बढिका योजना

अनिल खत्री
१३ असार, गुल्मी । गुल्मीमा सवा १ अर्व बढिका योजनाहरुमा काम हुने भएको छ । जिल्लाको क्षेत्र नम्बर–का बिभिन्न स्थानमा आर्थिक वर्ष ०७७/०७८ का लागि १ अरब १४ करोड १० लाख, १५ हजार लागतमा बिभिन्न योजनाहरु परेका छन् ।

गुल्मी क्षेत्र नम्बर १ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निर्वाचन क्षेत्र पर्दछ । बिनियोजन भएका योजनाहरुमा सडक योजनाहरुमा ११ करोड ८० लाख रहेको छ । त्यस्तै स्थानीय सडक तथा पुल निर्माणको लागि ९ करोड ३७ लाख ५० हजार, सहरी बिकास अन्र्तगतका योजनाहरुमा ५ करोड ४० लाख, संस्कृति तथा पर्यटन विकास सम्बन्धी योजनाहरुमा १ करोड ५० लाख रहेको मन्त्रीका स्वकीय सचिव जंग नेपालीले बताए ।

त्यस्तै पुरातत्व सम्बन्धी योजनाहरुमा ६० करोड ८० लाख, खानेपानी योजनाहरुमा ६० करोड, ८० लाख, स्वास्थ्य ९१५ शैयाको अस्पतालको स्तरन्नतीका लागि १८ करोड ९८ लाख, कृषि सम्बन्धी योजनाहरुमा ५ करोड ३५ लाख, महिला तथा बालबालिका सम्बन्धी योजना १० लाख लागतमा काम हुने भएको छ । यी योजनाहरुमा आर्थिक वर्ष ०७७÷०७८ मा काम हुनेछन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D