प्रगतिशील तथा पेशागत कानुन ब्यवसायी सङ्गठन गुल्मीको अधिबेशन सम्पन्न

गुल्मी, ५ भदौ । प्रगतिशील तथा पेशागत कानुन ब्यवसायी सङ्गठन (पिपि एल ए) जिल्ला कार्यसमिति गुल्मीको अधिबेशन सम्पन्न भएको छ । आइतबार तम्घासमा सम्पन्न अधिवेशनले अधिवक्ता गोपाल प्रसाद खनालको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ।

कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता टुक बहादुर कुँवर, सचिवमा अधिवक्ता हीरा कुँवर, कोषाध्यक्षमा अधिवक्ता युवराज आचार्य र सदस्यहरुमा अधिवक्ता गणेश श्रीपाली, अधिवक्ता हिरा अर्याल, अधिवक्ता जिवलाल पाण्डे अधिवक्ता ओम बहादुर कार्की र अधिवक्ता भिमलाल पाण्डे रहेका छन ।

प्रगतिशील तथा पेशागत कानुन ब्यवसायी संगठनले कानुनी ब्याबसायलाई थप बिश्वासनिय बनाउन महत्त्वपूर्ण योगदान कामहरु गर्ने जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D