gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

पेशागत महासंघ गुल्मीको अध्यक्षमा पाण्डे निर्वाचित

गुल्मी, १३ असार । पेशागत महासंघ गुल्मीको अध्यक्षमा गोपालप्रसाद पाण्डे निर्वाचित भएका छन् । उपाध्यक्षमा सपना पन्थी र खिमप्रसाद भण्डारी, सचिवमा कमलप्रसाद लम्साल, सहसचिव पुस्कर घिमिरे र कोषाध्यक्षमा मुना थापा पुन निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा केशबराज भट्राई, पशुपतिराज मरासिनी, जमुना पन्थी, जमुना पन्थी, लोक बहादुर विक र सरोज पन्थी चयन भएका छन् । यसैबिच माधव ज्ञवालीको संयोजकत्वमा सल्लाहाकार समिति समेत गठन गरिएको छ जस्को सदस्यमा रामप्रसाद खनाल र पूर्णलाल श्रेष्ठ रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D