नेकपा माओवादी बिप्लप समुहको बन्दले गुल्मी ठप्प

अनिल खत्री
२९ साउन, गुल्मी । बिप्लब नेतृत्व नेकपा माओवादीले गरेको बन्दका कारण गुल्मीको जनजिवन प्रभावित भएको छ । बन्दका कारण गुल्मीबाट छुटने छोटो तथा लामो दुरीका सवारी साधनहरु छुटेका छैनन् । बन्दबाट बजार, शिक्षण संस्था, उद्योग व्यावसायहरु पूर्ण रुपमा ठप्प भएका छन् ।

जिल्लाको सदरमुकाम तम्घास बजार सहित ग्रामीण भेगमा रहेका मुख्य व्यापारिक केन्द्र शान्तिपुर, रिडी, वामीटक्सार, भुवाचिदी, वलेटक्सार, सिमलटारी लगायतका स्थानका बजारहरु पनि बन्द छन् । केहि शैक्षिक संस्थामा परिक्षा सञ्चालनमा रहेकाले भने सुचारु गरेका छन् । सरकारले आफ्ना नेतालाई गरेको गिरफ्तारी सहित त्यसको बिरोध र बिनासर्त रिहाईको माग गर्दै देशभर बन्दको आवाहन गरेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ