नेकपा एमाले गुल्मीको धुर्काेट गाउँपालिकामा भेला सम्पन्न

अनिल खत्री
२९ फागुन, गुल्मी । नेकपा एमाले गुल्मीले पालिका स्तरमा संगठनका कार्यक्रमलाई तिब्रता दिएको छ । पार्टीले पहिलो पटक जिल्लाको धुर्काेट गाउँपालिकाको पालिका स्तरिय भेला सम्पन्न भएको छ ।

भेलाले लोक बहादुर केसीको संयोजकत्वमा १ सय ५१ सदस्यीय गाउकमीटी गठन गरेको छ । जसको सह–संयोजकमा रामकुमार बिष्ट सचिवमा रूमाकान्त खनाल रहेका छन् ।

कार्यक्रममा नेकपा एमाले गुल्मीका नेता बालसिंह काउछा, एमाले नेता राजेन्द्र अर्याल, कृष्ण सुनार, धर्म विश्वकर्मा, हरि पोखरेल, शाकिर मिया,युवा संघ गुल्मीका अध्यक्ष मोहनप्रसाद पाण्डे, अनेरास्वबियूका केन्द्रिय सदस्य काशिराम पाण्डे लगायतको सहभागिता रहेको थियो । कार्यधुर्कोट गाउँपालिका इन्चार्ज कृष्ण घिमिरले सहजिकरण गरेका थिए ।

एमाले गुल्मी पार्टीका गतिबिधी पालिका र गाउँ तहसम्म पुर्याउन बिभिन्न कार्यक्रमहरु सहित संगठनका कार्यक्रमलाई तिब्रता दिने जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ