gulminews logo
शनिबार, २०८१ बैशाख १५

नेकपा एकीकृत समाजवादी गुल्मीको जिल्ला भेला तम्घासमा हुने, मन्त्री झाँक्री सहितका नेताले संबोधन गर्ने

गुल्मी, २७ असोज । नेकपा एकीकृत समाजवादी गुल्मीको प्रथम जिल्ला भेला सम्पन्न हुने भएको छ । आगामी कात्तिक १ गते सदरमुकाम तम्घासमा जिल्ला भेला गर्ने नेकपा एकीकृत समाजवादी गुल्मीले जनाएको छ ।

पार्टी सचिव तथा शहरी विकास मन्त्री राम कुमारी झाँक्री प्रमुख अतिथी रहने कार्यक्रममा लुम्बिनी प्रदेशकी कानुन, महिला, बालबालिका तथा ज्यष्ठ नागरिक मन्त्री रमा घर्ती, पार्टिका केन्द्रिय सचिब तथा लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, पोलिट व्युरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चॏधरी, लुम्बिनी प्रदेशका प्रदेश सचिव राजु गुरुङ लगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ।

पछील्लो राजनितिक घटनाक्रम, पार्टी निर्माण, अवको लक्ष्य, पार्टीको संगठन लगायतका विषयलाइ लिएर जिल्ला भेला गर्न लागिएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गुल्मीका अध्यक्ष श्रीराम महतले जानकारी दिए ।

कारयक्रम रेसुंगा बहुमुखी क्याम्पासमा तम्घासमा सम्पन्न हुने पार्टीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D