gulminews logo
शुक्रबार, २०८० चैत्र १६

नातिले चलाएको जीपको ठक्करबाट हजुरबुबाको मृत्यु

हुमाकान्त पोखरेल
गुल्मी, २२ कार्तिक । गुल्मीमा आफ्नै नातिले चलाएको जीपको ठक्करबाट हजुरबुबाको ज्यान गएको छ । धुर्कोट गाउँपालिका वडा न. २ पिपलधाराका ७३ बर्षिया कृष्ण बहादुर घर्तीको ज्यान गएको हो । उनका नाती २० बर्षिया विजय घर्तीले चलाएको लु १ ज १७१२ नम्बरको जीपले ठक्कर दिदाँ आफ्नै घरअगाडी बुधबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर राज कुमार रावलले जानकारी दिए ।

चालक विजयलाई प्रहरीले नियन्णमा लिएको छ । उनलाई सवारी दुर्घटना अन्तरगत मुद्धा चलाई कारवाही हुने रावलले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D