नवरात्रीको नवौँ दिन आज देशभरका शक्तीपिठहरुमा दुर्गा माताको पूजाआजा गरेर मनाईयो । यसै अवसरमा गुल्मीका पनि बिभिन्न कोट, दुर्गामन्दिर तथा शक्तीपिठहरुमा राँगा-पाठा, कुखुरा, कुभिण्डा लगायतको बली सहित पूजाआजा गरेर मनाईयो । वामिकोट, मुसिकोट, हस्तिचौर उजुङकोट, चन्द्रकोट, इस्माकोट लगायतका स्थानहरुमा नवमीको दिन कस्तो देखियो ? हेरौँ सामाजिक सन्जालमा प्राप्त केही तस्बिरहरु:
तपाईंहरुसँग पनि यस्तै फोटोहरु छन भने हामीलाई info@gulminews.com मा वा हाम्रो फेसबुक पेजमार्फत पठाउन सक्नुहुनेछ ।