धुर्काेट नँयागाउमा बेवारिसे शव फेला

हुमाकान्त पाेखरेल
गुल्मी । १६ फागुन । गुल्मीको धुर्काेट गाँउपालिका वडा नम्बर १ नयाँगाउमा बेवारिसे शव फेला परेकाे छ । शुक्रबार दिउँसो १ बजेतिर साविककाे नयाँगाउ गाविस वडा नम्बर १ स्थित अन्दाजी ७० बर्षिय बृद्धकाे अर्धनग्न अवस्थामा शव फेला परेकाे वडासदस्य चेतमान कुँवरले जानकारी दिए ।

घाँस-दाउरा गर्न जाने क्रममा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय, पुर्काेट दहकाे टाेलि घटनास्थलमा पुगेकाे र मुजुल्का उठाई पाेष्ट माटमकाे लागि तम्घास लैजाने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D