gulminews logo
शनिबार, २०८१ बैशाख ८

दाङको आमहड्ताल फिर्ता, प्रदेश राजधानी माग्दै अब अदालत जाने

काठमाडौं, ६ माघ । प्रदेश राजधानीको माग गर्दै दाङमा पाँच दिनदेखि जारी आमहड्ताल स्थगित भएको छ । सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटवललाई तोकेपछि दाङ आन्दोलित भएको थियो ।

संयुक्त संघर्ष समितिले शनिबार साँझ आम हड्ताल स्थगित गर्ने निर्णय गरेको छ । आसन्न राष्ट्रियसभा निर्वाचनलाई समेत ध्यानमा राख्दै केही समयका लागि आम हड्ताल स्थगित गरिएको समितिले बताएको छ ।

बैठकले आन्दोलनको स्वरुप परिर्वतन गर्दै कालो झण्डा प्रदर्शन, डेलिगेशन, रिले अनसन बस्ने तथा कानुनी उपचार खोज्ने निर्णय गरेको छ ।

साथै पर्याप्त आधार हुँदै हुँदै राजधानी नतोकेको भन्दै अदालत जाने निर्णय पनि भएको छ । सरकारी अध्ययन टोलीको सिफारिस बेगर अस्थायी मुकाम तोकेकाले कानुनी उपचार खोज्ने संघर्ष समितिले बताएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D