gulminews logo
मंगलवार, २०८० चैत्र ६

दशैंको टिका थाप्न गुल्मीबाट मामाघर सैनामैना पुगेमा भान्जाले गरे झुण्डिएर आत्महत्या

बुटवल, कार्तिक १४ । रुपन्देहीको सैनामैनामा दशैंको टिका लगाउन मामाघर आएका एक युवाले झुण्डिएर आत्महत्या गरेका छन् । सैनामैना-८ रामापुर स्थित एक घरमा डेरा गरी बस्ने मामा मन्सा गिरिको घरमा दशैको टिका लगाउन आएका ३२ वर्षिय दामु गिरिले आत्महत्या गरेका हुन् ।

लुम्बिनी प्रदेश प्रहरी दाङ कार्यालयले दिएको जानकारी अनुसार गुल्मी धुर्कोट गाउँपालिका–७ वाग्लाका दामुले वुधबार झुण्डिएर आत्महत्या गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D