तिहारमा प्लास्टिकका माला प्रतिबन्ध

हुमाकान्त पोखरेल
गुल्मी, कात्तिक ०८ । तिहारको समयमा धुर्कोट गाउँपालिकामा प्लास्टिकका माला निषेधित गरिएको छ । स्थानीय स्तरमा उप्पादित फूललाई प्रोत्साहन गर्ने उदेश्यले प्लास्टिकका माला निषेधित गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सुचना नै जारी गरी प्लास्टिकका मालाहरुको विक्रि÷वितरणमा रोक लगाएको जनाएको हो । प्रमुख प्रशासकिय अधिकृत काँशिराम पन्थीले स्थानीय उत्पादनलाई प्रोत्साहन गरी आत्मनिर्भर बन्ने उदेश्यले प्लास्टिक माला निषेधित गर्ने निर्णय गरिएको जानकारी दिए । त्यसका साथै प्लास्टिकका मालाले स्वास्थ्य र वातावरणमा समेत असर गर्ने भएकोले पनि प्रतिबन्ध गरिएको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ