gulminews logo
बिहीबार, २०८१ बैशाख १३

तपाईंहरुको मत खेर जान दिँदैनौ: गोकर्ण विष्ट

हुमाकान्त पोख्रेल
गुल्मी, २४ मङ्सिर । नेकपा एमालेका नेता तथा प्रतिनिधी सभाका नवनिर्वाचित सदस्य गोकर्ण बिष्टले आफुलाई बिजयी गराउन जनताले दिएको अमुल्य मतलाई खेर जान नदिने बताएका छन् ।

गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता बिष्टले आईतवार सदरमुकाम तम्घासमा आयोजित बामगठबन्दनको संयुक्त विजय सभालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।

“हामी नेपाली जनतालाई सुखि र नेपाल राष्ट्रलाई समृद्ध बनाउन चाहान्छौ, यो जितले हामिलाई ठूलो भन्दापनि थप जिम्बेवारपनको बोध गराएको छ ।”, बिष्टले भने, “देश र जनताको पक्षमा केहि गरेर देखाउने समय आएको छ, अब हामिले केहि गरेनौ भने फेरी तपाईहरुसँग आउने कुनै बाटो हुँदैन त्यसैले हामी गुल्मी जिल्लालाई समृद्ध बनाउन चाहान्छौ ।”

बिष्टले थपे, “अबको पाचँ बर्षसम्म यस जिल्लाका नागरिकलाई खुसि बनाउदै समृद्ध गुल्मी निर्माण गर्ने अभियानमा लाग्नेछौ, तपाइहरुको मत खेर जान दिदैँनौ ।”

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D