जीप दुर्घटनामा बेपत्ता भएका कार्कीको सव फेला प¥यो

कौरव खत्री

गुल्मी १८ मंसिर । बागलुङको बडिगाड गाँउपालिका ७ दिच्छेमा जीप दुर्घटनामा बेपत्ता भएका एक व्यक्तिको सव फेला परेको छ ।

मंगलवार भएको जीप दुर्घटनामा परि बेपत्ता भएका इश्मा गाँपालिका ५ अ. ६५ बर्षका धन बहादुर कार्कीको सव आज दिउँसो बडिगाड गाँउपालिका ७ को दिच्छेमा मृतक कार्कीको सव फेला परेको बडिगाड गाँउपालिका ७ का वडाअध्यक्ष कृष्ण गुरुङ्गले जानकारी दिए ।

सव दुर्घटनास्थल देखि करिव २ किलोमिटर तल बडिगाड खोलाको किनारमा मृतक कार्कीको सव भट्टिएको छ ।

मंगलवार कुल पुजाको लागि गुल्मी इश्मा गाँपालिका ४ पयुपाटादेखि बागलुङको निसीखोला गाँउपालिका २ बायोखोला तर्फ जादै गर्दा जीप बडिगाड गाँउपालिका ७को घोपर्नामा दुर्घटना भएको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D