Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
चन्द्र भण्डारीको उपचार नेपालमा सहज नभएपछि देश बाहिर लैजान सिफारिस - Gulminews

चन्द्र भण्डारीको उपचार नेपालमा सहज नभएपछि देश बाहिर लैजान सिफारिस

गुल्मिन्युज

खाना पकाउने ग्याँस लिक भएर बिष्फोट पछि आगलागी भएपछि गम्भीर घाइते बनेका गुल्मी-१ का सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको नेपालमा उपचार नेपालमा सहज नहुने भएकोले किर्तिपुर अस्पाताले बिज्ञप्ति जारि गर्दै देश बाहिरको सुबिधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेको छ ।

आगलागीपछि घाइते भण्डारीलाइ सिधै कीर्तिपुर बर्न अस्त्पालामा लागिएको थियो भने आमालाई सिभिल अस्पताल हुँदै किर्तिपुरस्थित अस्पताल पुर्‍याएर उपचार गरिएको थियो । तर, किर्तिपुर अस्पतालले भण्डारी आमाछोरालाई देश बाहिर लैजान सिफारिस दिएको छ ।

चिकित्सकका अनुसार भण्डारीका आमाको ७० प्रतिशत भाग जलेको छ सांसद भण्डारीको ३० प्रतिशत भाग जलेको छ । सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन्। बिज्ञप्तिमा जनाइए अनुसार तातो हावा र धुवाँले श्वासनलीमा असर गरेको हुन सक्ने भएकोले हालको साधन र स्रोतले उहाहरुको यथोचित उपचार नेपालमा सहज नहुने भनिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D