टोपलाल अर्याल
चन्द्रकोट गाउँपालिकाले गरिव तथा बिपन्न परिवारलाई स्वास्थ्य बिमा गर्दा लाग्ने शुल्को ५० प्रतिशत गाउँपालिकाले व्यहोर्ने पहिलो निर्णय भएको छ ।
त्यस्तै पालिकाबाट बाहिर प्रसुतिको लागि जाने गर्भवतिहरुको एम्बुलेन्स शुल्क पालिकाले उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिका प्रमुख युवराज केसीले जानकारी दिए ।