gulminews logo
बिहीबार, २०८१ बैशाख १३

चट्याङ लागेर गुल्मीमा एकको मृत्यु

गुल्मी, २५ साउन । चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ। जिल्लाको मदाने गाउँपालिका १ अग्लुङ्ग घर भएका वर्ष ३९ का कमल भण्डारीको शनिबार राति चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिएका छन्।

शनिबार राति ८ बजेको समयमा आफ्नै घरमा बसिरहेको अवस्थामा भण्डारीलाई चट्याङले हान्दा उनको घटनास्थलमै ज्यान गएको हो। घटनाको जानकारी पाएपछि आईतबार बिहानै ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी टोली घटनास्थलमा गएको बताईएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि सदरमुकाम तम्घास ल्याईएको निरीक्षक रावलले बताए।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D