gulminews logo
शनिबार, २०८१ बैशाख ८

चट्याङ लागेर एकको मृत्यु

हुमाकान्त पोखरेल
गुल्मी, ०८ चैत । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेककी ३७ बर्षिय होमकला श्रीसको मृत्यु भएको हो । आफ्नै घरमा बसिरहेको बेला शुक्रबार पौने आठ बजे हावाहुरीसँगै आएको चट्याङले उनलाई घाइते बनाएको थियो ।

घाइते श्रीसलाई उपचारको लागि पाल्पा लगेको बेला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका इन्स्पेक्टर राजजकुमार रावलले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D