घमिर वडा कार्यालयमा तोडफोड, नगद चोरी

हुमाकान्त पोखरेल
गुल्मी, ०९ पौष । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ घमिरेको वडा कार्यालयमा तोडफोड भएको छ ।

गएराति अज्ञात समुहले कार्यालयको तोल्चा तोडेर कार्यालमा रहेको नगद ३० हजार चोरी गरेको वडाध्यक्ष वेद प्रसाद पन्थीले जानकारी दिए । मंगलबार कार्यालय बन्द गरेर गएको र बुधबार कार्यालय सहयोगी कार्यालय खोल्न आउँदा ताला तोडेको देखेपछि वडाध्यक्ष लगायत प्रहरीलाई खबर गरेका थिए ।

यससम्बन्धमा सिमलटारी प्रहरीले घटनाको मुजुल्का तयार पारी अनुसन्धान भइरहेको जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ