gulminews logo
शनिबार, २०८१ बैशाख ८

गृह मन्त्रालयको कार्य सम्पादन मुल्यांकनको आधारमा नेपाल भरीमा गुल्मी तृतीय

काठमाडौं, भदौ २४ । गृह मन्त्रालयले नेपाल भरिका प्रमुख जिल्ला अधिकारीहरुसंग गरेको कार्य सम्पादनको आधारमा गुल्मी तृतिय भएको छ ।

झापा, अर्घाखाँची र रुकुम पूर्व जिल्ला अति उत्कृष्ठ कार्य सम्पादन सहित प्रथम भएको गृहमन्त्रालयले जनाएको छ ।

यसैगरी ललितपुर र रुकुम पश्चिम द्वितीय भएका छन । उत्कृष्ट कार्य सम्पादन स्तर भएका अन्य ११ जिल्ला रहेका छन । यस्तै उत्तम जिल्ला १८ वटा छन भने मध्यम २१ वटा तथा न्युन कार्य सम्पादन स्तर भएका २१ जिल्ला छन् ।

शान्ति सुरक्षा र अपराधा नियन्त्रण सुशासन र सेवा प्रवाह लगायत विकास निर्माण अनुगमन र समन्वयको जस्ता ६ वटा आधारमा जिल्लाहरुको मुल्याँकन गरिएको थियो।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D