gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मी २ प्रदेश सभा सदस्यमा पनि एमालेकै उम्मेदवारहरु अगाडि, हेर्नुस् कस्ले कती पाए?

गुल्मी, मंसिर ०७ । गुल्मी क्षेत्र नं. २ प्रदेश सभा सदस्यमा नेकपा एमालेका उम्मेदवारहरु अग्र स्थानमा छन् । गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवारद्वय डिल्लीराज भुषाल र दिनेश पन्थीले अग्रता कायम गरेका हुन् ।

बुधबार बिहान १:१० बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार गुल्मी क्षेत्र नं २ (क) प्रदेश सभा तर्फ नेकपा एमालेका डिल्लिराज भुषालले ८ हजार ६९८ मत सहित अग्रता कायमै राखेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका भुवन प्रसाद श्रेष्ठले ७ हजार ९१३ मत प्राप्त गर्दै भुषाललाई पछ्याईरहेका छन् ।

त्यस्तै गुल्मी क्षेत्र नं २ (ख) प्रदेश सभा तर्फ पनि नेकपा एमालेकै उम्मेदवार अग्रस्थानमा छन् । नेकपा एमालेका दिनेश पन्थी ५ हजार ४१६ मत सहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा माओबादी केन्द्रका बुद्वी बहादुर घर्ती ५ हजार १२४ मत सहित दोस्रो स्थानमा रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D